

ई–साझाकुरा सम्पादक न्यौपाने नेपाल स्काउट लुम्बिनी प्रदेश समितिमा चयन


कार्तिक ८, कपिलवस्तु

कपिलवस्तु जिल्ला वाणगंगा नगरपालिकाबाट प्रकाशन हुदै आएको साझाकुरा मिडिया ग्रुपद्धारा सञ्चालित ई–साझाकुरा डट कममि सम्पादक भगवति न्यौपाने नेपाल स्काउट लुम्बिनी प्रदेश समिति सदस्य पदमा चयन हुनुभएको छ ।
नेपाल स्काउटले प्रदेश स्काउट तदर्स समिति चयन गरेको हो । स्काउटको बिगत ९ वर्षदेखि निर्बाचन हुन सकेको थिएन् ।
न्यौपाने यस अघि नेपाल स्काउटको बर्दघाट स्थित सशस्त्र क्याम भित्रको ६ दिने तालिममा सहभागि हुनुभएको थियो । तालिममा ५६५ जना पासआउट भएका थिए ।
जसमा समुह विभाजन गरि तालिम आयोजना गरेको थियो । न्यौपानेको समुहमा ४८ जना थिए जसमा न्यौपाने उत्कृष्ट हुदैँ आयोजकले उचित पुरस्कारले सम्मान गरको थियो ।
न्यौपानेलाई ई–साझाकुरा डट कमको टिमको तर्फबाट पनि हादिँक बधाई एवम् सफल कार्यकालको शुभकामना


खबर सबै
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री






प्रतिक्रिया