

सडक निर्माणका क्रममा खस्यो पहिरो, जेसिबी चालकको मृत्यु


असोज १२ प्युठान ।
प्युठानमा सडक निर्माण गर्ने क्रममा बाटोमाथिबाट पहिरो खस्दा जेसिबी चालकको मुत्यु भएको छ । जिल्लाको माण्डवी गाउँपालिका–१ डामृखोला नजिकै बाटो खनिरहेको बा २ क ६९३९ नम्बरको डोजरलाई पहिरोले पुर्दा अर्घाखांचीको सितगंगा नगरपालिका(८ लापेका ४० वर्षिय नरसिंह वुढा मगरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
डामृखोलास्थित तिरामबाट दाङ आउने ९मदनभण्डारी लोकमार्ग० मा सडक निर्माण गर्ने क्रममा माथिबाट आज विहान पौने ११ बजे पहिरो आएको थियो । सडक माथिवाट खस्दै गरेको पहिरो देखेर ज्यान वचाउन जेसिबीवाट हाम फालेका चालकलाई पहिरोल पुरेको जिल्ला प्रहरी कार्यालय प्यूठानका डिएसपी सुनिल मल्लले बताउनुभयो ।


खबर सबै
-
विनाशकारी बाढी : मृतकको सङ्ख्या २७० पुग्यो
-
नेपालका लागि भारतबाट आइपुग्यो ३७.५ टन राहत सामग्री
-
भोटेकोसी बाढी : १७७ शव फेला, ३३ घाइते उपचाररत
-
रसुवामा आएको बाढीपछि दाङका १० जना सम्पर्कविहीन
-
रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प
-
रसुवा भन्सारबाट करिब पाँच सय गाडी बगाएको अनुमान, दुई दर्जन कर्मचारी सम्पर्कविहीन
-
रसुवामा आएको बाढीपछि दाङका १० जना सम्पर्कविहीन
-
रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प
-
रसुवा भन्सारबाट करिब पाँच सय गाडी बगाएको अनुमान, दुई दर्जन कर्मचारी सम्पर्कविहीन
-
बाढी प्रभावितलाई डब्लूएचओले राहत सामग्री पठाउने
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन
-
‘हिमताल फुटेको हुनसक्छ, स्याटेलाइटबाट पनि हेर्दै छौँ’ : जल तथा मौसम विज्ञान






प्रतिक्रिया