प्रकाश पाठकका तीन मुक्तक

१.मुक्तक
शिर ननिहुराए ठोकिने कटेरामा
बर्खामा पानी तालिने कटेरामा
प्रधानध्यापकको तीन तले घर बनेछ,
शिक्षक भने अझैसम्म चुहिने कटेरामा ।

२.मुक्तक
पापले पोल्छ भन्ने कुरा सम्झिनु होला
इज्जत जोगाइ राखी सम्हालिनु होला
घरबार बिगृन्छ,नानीबाबुको बिचल्ली हुन्छ
अर्काकी बुढीलाई आँखा नलाई दिनु होला ।

३.मुक्तक
स्वास्थ्य क्षेत्रमा लापरबाही गर्ने कहिलेसम्म हो
नदेखे झैं गरि आँखा तर्ने कहिलेसम्म हो
विकट गाउँमा कुनै डाक्टर पुगेनन्
उपचारै नपाएर मर्ने कहिलेसम्म हो ?
–प्रकाश पाठक शिवराज २,कपिलवस्तु

खबर सबै
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य

बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री

प्रतिक्रिया