

नेतृत्व परिवर्तन स्वाभाविक प्रक्रिया हो : कुलमान घिसिङ



भदौ ३०, काठमाण्डौ
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको चार वर्षे कार्यकाल गएको आइतबार सकिएको छ । घिसिङ २०७३ सालको भदौ २९ गते प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त हुनुभएको थियो ।
बिदाइ कार्यक्रममा घिसिङले आफ्नो कार्यकालमा सबैको साथ र सहयोग पाएको भन्दै सबैलाई धन्यवाद दिनुभएको छ । साथै उहाँले सबै नेपाली नागरिक आफ्नो प्रेरणाको स्रोत भएको बताउनुभएको छ । भाषणकै क्रममा उहाँले कुनै पनि प्रतिष्ठानमा हुने नेतृत्व परिवर्तनलाई नियमित र स्वाभाविक प्रक्रियामा लिन आग्रह गर्नुभएको छ । उहाँले प्राधिकरणको निरन्तर प्रगतिको कामना पनि गर्नुभएको छ ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया