

दाङमा थप ३७ जनामा कोरोना संक्रमण

दाङ, भदौ २० ।
दाङमा आज ३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा घोराही र तुलसीपुर उपमहानगरपालिकाका १८र१८ जनामा र शान्तिनगर गाउँपालिकाका १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । जस मध्ये १८ जना महिला र १९ जना पुरुष रहेका छन् ।


खबर सबै
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु









प्रतिक्रिया