बाघको आक्रमणबाट एक किशोरको मृत्यु

भदौ १९, बर्दिया ।
बर्दियाको मधुवनमा एक किशोरको बाघको आक्रमणमा परि ज्यान गएको छ। माछा मार्न गएका बर्दियाको राजापुरका एक किशोरको खाता जैविक मार्गमा बाघको आक्रमणबाट ज्यान गएको हो। भदौ १५ गते माछा मार्ने क्रममा बाघले आक्रमण गरी लगेका ती किशोरको शव बिहीबार फेला परेको प्रहरीले जनाएको छ। बर्दियाको राजापुर नगरपालिका वडा नम्बर ६ का ति किशोर मधुवन ३ भगरैयास्थित आफन्तको घरमा बस्दै आएका थिए। माछा मार्न गएका १३ वर्षीय विशाल वलीको बाघले आक्रमण गर्दा ज्यान गएको बर्दियाका प्रहरी नायव उपरीक्षक योगेन्द्र खड्काले बताए ।

खबर सबै
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता
-
राहदानी ठेक्कामा सर्वोच्चबाट सरकारकै निर्णय सदर
-
बृहत्तर लुम्बिनी विकास गर्न साझा कार्यदिशा
-
अमृते सामुदायिक वनको १७ औँ साधारणसभा : आयआर्जन र सामाजिक विकासलाई प्राथमिकता
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा

बंगालको खाडीबाट आउँदैछ ठूलो वर्षाको खतरा, असोज १० सबैभन्दा जोखिमपूर्ण
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु

प्रतिक्रिया