

कोरोनाका कारण प्यूठानमा थप एकको मृत्यु


भदौ १८ प्युठान ।
कोरोना संक्रमणबाट प्युठानमा थप एकजनाको मृत्यु भएको छ। बुट्वलको गौतमबुद्ध अस्पतालमा उपचाररत स्वर्गद्वारी नगरपालिका ७ का ५८ वर्षीय पुरुषको बुधबार कोरोना सङ्क्रमणका कारण मृत्यु भएको स्वास्थ्य कार्यालय प्युठानका सुचना अधिकारी पुस्कल श्रेष्ठले जानकारी दिनुभयो । केही दिन अघि कोरोना सङ्क्रमण पुष्टि भएका उहाँलाई सास फेर्न समस्या भएपछि भाद्र १५ गते उपचारका लागि गौतम बुद्ध अस्पतालको आईसियु कक्षमा भर्ना गरिएको थियो। उहाँको बुधबार राती १०ः३० बजे मृत्यु भएको श्रेष्ठले जानकारी दिनुभयो ।
योसँगै कोरोनाका कारण प्युठानमा मृत्यु हुनेको संख्या २ जना पुगेको छ ।


खबर सबै
-
रसुवा भन्सारबाट करिब पाँच सय गाडी बगाएको अनुमान, दुई दर्जन कर्मचारी सम्पर्कविहीन
-
बाढी प्रभावितलाई डब्लूएचओले राहत सामग्री पठाउने
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन
-
‘हिमताल फुटेको हुनसक्छ, स्याटेलाइटबाट पनि हेर्दै छौँ’ : जल तथा मौसम विज्ञान
-
टिमुरेमा ड्युटीमा खटिएका नौजना सशस्त्र प्रहरी सम्पर्कविहीन
-
बेत्रावतीको नामै लिएर महाशाखाले दिएको थियो ठूलो बाढीको चेतावनी
-
‘हिमताल फुटेको हुनसक्छ, स्याटेलाइटबाट पनि हेर्दै छौँ’ : जल तथा मौसम विज्ञान
-
टिमुरेमा ड्युटीमा खटिएका नौजना सशस्त्र प्रहरी सम्पर्कविहीन
-
बेत्रावतीको नामै लिएर महाशाखाले दिएको थियो ठूलो बाढीको चेतावनी
-
अम्बिका काफ्लेलाई लुम्बिनी प्रदेशसभा सदस्यबाट हटाउन सिफारिस
-
बैँकिङ् कसुरका फरार पुरूष पक्राउ
-
कपिलवस्तुमा ‘पञ्जाबी तड्का’को तीज धमाका, ५ सयदेखि १ हजारमै स्वादिष्ट स्पेशल प्याकेज






प्रतिक्रिया