

अयोध्यामा राम मन्दिरको भूमिपूजन


नयाँदिल्ली । अयोध्यामा भूमिपूजन गरिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले दिउँसो १२ बजेर ४४ मिनेटमा राम मन्दिरको शिलान्यास गरेका छन् ।
भूमिपूजनका लागि उनी वायुसेनाको विमानबाट अयोध्या पुगेका थिए । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले प्रधानमन्त्री मोदीको स्वागत गरेका थिए । दुवैले एक अर्कालाई हात जोडेर अभिवादन गरे ।
अध्योध्या पुगेर प्रधानमन्त्री मोदीले हनुमानगढी मन्दिरमा पूजा(अर्चना र परिक्रमा पनि गरेका थिए । अयोध्यामा राम मन्दिर बनाउन सर्वोच्च अदालतले फैसला सुनाएको १० महिनापछि बुधबारबाट निर्माणकार्यको पहिलो प्रक्रिया अगाडि बढेको छ । सन् १९८० को दशकबाट सुरु भएको राम मन्दिर र मस्जिदको राजनीति लामो अदालती प्रक्रियाबाट टुंगोमा पुगेको थियो । (बीबीसी


खबर सबै
-
बैँकिङ् कसुरका फरार पुरूष पक्राउ
-
कपिलवस्तुमा ‘पञ्जाबी तड्का’को तीज धमाका, ५ सयदेखि १ हजारमै स्वादिष्ट स्पेशल प्याकेज
-
टप एन्ड सिरिज अन्तर्गत आज नेपाल ए ले होबर्ट हुरिक्यान्स एकेडेमीसँग खेल्दै
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट






प्रतिक्रिया