

लिभरपुलका स्टार खेलाडी मोहम्मदलाई कोरोना


कार्तिक २९, ई–साझाकुरा
लिभरपुलका स्टार खेलाडी मोहम्मद साहल कोरोना भाइरसबाट संक्रमित भएका छन् । अन्तर्राष्ट्रिय खेलका लागि इजिप्टको टिममा रहेका सालहमा संक्रमण पुष्टि भएको हो ।

इजिप्टको फुटबल एसोसिएसन (इएफए) ले शुक्रबार वक्तव्य जारी गरेर २८ वर्षका साहलमा संक्रमण पुष्टि भए पनि कुनै लक्षण भने नदेखिएको जनाएको छ । उनको दोस्रो परीक्षण गर्दा पनि संक्रमण देखिएको हो ।
इजिप्टको टिमका अरु सदस्यमा भने संक्रमण देखिएको छैन । इजिप्टले अफ्रिका कप अफ नेशन्सको छनौट चरणमा शनिबार टोगोसँग प्रतिस्पर्धा गर्नेछ । सालह अहिले आइसोलेशनमा छन् र उनले लिभरपुलबाट आउँदा दुई खेल गुमाउने भएका छन् ।


खबर सबै
-
रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प
-
रसुवा भन्सारबाट करिब पाँच सय गाडी बगाएको अनुमान, दुई दर्जन कर्मचारी सम्पर्कविहीन
-
बाढी प्रभावितलाई डब्लूएचओले राहत सामग्री पठाउने
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन
-
‘हिमताल फुटेको हुनसक्छ, स्याटेलाइटबाट पनि हेर्दै छौँ’ : जल तथा मौसम विज्ञान
-
टिमुरेमा ड्युटीमा खटिएका नौजना सशस्त्र प्रहरी सम्पर्कविहीन
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन
-
‘हिमताल फुटेको हुनसक्छ, स्याटेलाइटबाट पनि हेर्दै छौँ’ : जल तथा मौसम विज्ञान
-
टिमुरेमा ड्युटीमा खटिएका नौजना सशस्त्र प्रहरी सम्पर्कविहीन
-
बेत्रावतीको नामै लिएर महाशाखाले दिएको थियो ठूलो बाढीको चेतावनी
-
अम्बिका काफ्लेलाई लुम्बिनी प्रदेशसभा सदस्यबाट हटाउन सिफारिस
-
बैँकिङ् कसुरका फरार पुरूष पक्राउ






प्रतिक्रिया