अमेरिकी राष्ट्रपति ट्रम्पले लगाएको ‘चुनावमा धाँधली’ आरोप खारेज

कार्तिक २९, ई–साझाकुरा

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको ‘चुनावमा धाँधली’ आरोप खारेज भएको छ ।ट्रम्पले लगाएको ‘चुनावमा धाँधली’ आरोपको खारेज अमेरिकाका संघीय निर्वाचन अधिकारीले खारेज गरिदिएका छन्। अधिकारीहरुका अनुसार यसपटकको चुनाव अमेरिकाको इतिहासमै सबैभन्दा सुरक्षित भएको छ।

चुनावमा धाँधली भएको, मतदान दोहोरिएको भन्नेबारे कुनै प्रमाण नभएको निर्वाचन अधिकारीको बताएका छन् ।ट्रम्पले ‘चुनाव धाँधली’ भएको भन्दै अहिलेसम्म जो बाइडेन विजयी भएको कुरा अस्वीकार गरिरहेका छन् ।

प्रतिक्रिया

खबर सबै