कपिलवस्तुमा एक बालकको डुबेर मृत्यु

कपिलवस्तु | कपिलवस्तुको यशोधरा गाउँपालिका वडा नम्बर ४ पोखरभिटवामा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ।
शुक्रबार साँझ ५ बजेतिर साथीहरूसँग घर नजिकै रहेको माछा पोखरीमा नुहाउने क्रममा सैफुल ईसलाम शेषका ८ वर्षीय छोरा आरसलामको डुबेर मृत्यु भएको हो। प्रहरी अनुसार पोखरीमा डबुेर अचेत भएका उनलाई उपचारका लागि कपिलवस्तु अस्पताल लगिएको थियो।
डाक्टरहरूले बालकलाई मृत घोषणा गरेका थिए। बालकको शवको पोस्टमर्टमपछि परिवारलाई बुझाइएको छ।

खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?

देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद

प्रतिक्रिया