

कपिलवस्तुमा एक बालकको डुबेर मृत्यु



कपिलवस्तु | कपिलवस्तुको यशोधरा गाउँपालिका वडा नम्बर ४ पोखरभिटवामा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ।
शुक्रबार साँझ ५ बजेतिर साथीहरूसँग घर नजिकै रहेको माछा पोखरीमा नुहाउने क्रममा सैफुल ईसलाम शेषका ८ वर्षीय छोरा आरसलामको डुबेर मृत्यु भएको हो। प्रहरी अनुसार पोखरीमा डबुेर अचेत भएका उनलाई उपचारका लागि कपिलवस्तु अस्पताल लगिएको थियो।
डाक्टरहरूले बालकलाई मृत घोषणा गरेका थिए। बालकको शवको पोस्टमर्टमपछि परिवारलाई बुझाइएको छ।


खबर सबै
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति







प्रतिक्रिया