बाणगंगामा गाई काटेर मासु भाग लगाउदै गरेका ३ जना पक्राउ

विषेश सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक गोपाल रायमाझीको कमान्डमा खटिएको प्रहरी टोलीले उनीहरूको पक्राउ गरेको हो ।

उनीहरूको सँगै अन्दाजी १ क्विन्टल गाईको मासु बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरूलाई जिल्ला अदालत कपिलवस्तुबाट ५ दिनको म्याद थप गरि आवश्यक अनुसन्धान भैइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

खबर सबै