

शितगंगा १३ मा औद्योगिक ग्राम बनाउने मन्त्रपरिषदको निर्णय


अर्घाखाँची । मन्त्रिपरिषदको (मंगलबार)बसेको बैठकले देशका ७ ठाउँमा औद्योगिक ग्राम बनाउन घोषणा गर्ने निर्णय गरेको छ । जस अनुसार लुम्बिनी प्रदेशको अर्घाखाँचीमा औधोगिक ग्राम बनाउन घोषणा गरिएको छ ।अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्बर १३ मा औधोगिक ग्राम बनाउन मन्त्रिपरिषद बैठकले निर्णय गरेको हो ।
यसबाहेक रास्कोट नगरपालिका–६ कालीकोट, नरहरिनाथ गाउँपालिका–२ कालीकोट, राप्तीसोनारी गाउँपालिका–४ बाँके, रम्भा गाउँपालिका ३ पाल्पा, जगरनाथपुर गाउँपालिका ५ पर्सा र महागढीमाई नगरपालिका–५ बारा गरी ७ स्थानका जग्गा वा क्षेत्रलाई औद्योगिक ग्राम घोषणा गर्ने निर्णय भएको छ ।
यस अघि कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ मा औधोगिक ग्राम बनाउन घोषणा भएको थियो । तर यहाँ औधोगिक ग्राम निर्माणको काम ठप्प अवस्थामा छ ।


खबर सबै
-
रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प
-
रसुवा भन्सारबाट करिब पाँच सय गाडी बगाएको अनुमान, दुई दर्जन कर्मचारी सम्पर्कविहीन
-
बाढी प्रभावितलाई डब्लूएचओले राहत सामग्री पठाउने
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन
-
‘हिमताल फुटेको हुनसक्छ, स्याटेलाइटबाट पनि हेर्दै छौँ’ : जल तथा मौसम विज्ञान
-
टिमुरेमा ड्युटीमा खटिएका नौजना सशस्त्र प्रहरी सम्पर्कविहीन
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन
-
‘हिमताल फुटेको हुनसक्छ, स्याटेलाइटबाट पनि हेर्दै छौँ’ : जल तथा मौसम विज्ञान
-
टिमुरेमा ड्युटीमा खटिएका नौजना सशस्त्र प्रहरी सम्पर्कविहीन
-
बेत्रावतीको नामै लिएर महाशाखाले दिएको थियो ठूलो बाढीको चेतावनी
-
अम्बिका काफ्लेलाई लुम्बिनी प्रदेशसभा सदस्यबाट हटाउन सिफारिस
-
बैँकिङ् कसुरका फरार पुरूष पक्राउ






प्रतिक्रिया