इङ्ग्ल्यान्ड र अस्ट्रेलियाबीचकाे खेल पनि रद्द

काठमाण्डाै
आईसीसी टी–२० विश्व कप क्रिकेट अन्तर्गत इङ्ग्ल्यान्ड र अस्ट्रेलियाबीचकाे खेल रद्द भएकाे छ । मेलबर्न क्रिकेट मैदानमा वर्षा नराेकिएपछि यी दुईबीचकाे खेल रद्द भएकाे हाे ।
खेल रद्द भएसँगै दुवै टाेलीले एक/एक अङ्क बाँडेका छन् । याेसँगै इङ्ग्ल्यान्ड तीन खेलमा तीन अङ्कसहित समूह ‘१’ काे दाेस्राे स्थानमा उक्लिएकाे छ । तीन खेलमा उति नै अङ्क भएकाे अस्ट्रेलिया नेट रनरेटकाे आधारमा चाैथाे स्थानमा छ ।
यसअघि आज बिहान आयरल्यान्ड र अफगानिस्तानको खेल पनि वर्षाका कारण रद्द भएकाे थियाे ।

खबर सबै
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति

रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो

प्रतिक्रिया