
टाँगाको ठक्करबाट एकको मृत्यु

बर्दिया । बर्दियामा टाँगाको ठक्करबाट एकजनाको मृत्यु भएको छ। गुलरिया नगरपालिका–८ सुरजपुरका ७० वर्षिय बिर बहादुर सुनारको शनिबार साँझ मृत्यु भएको हो।
गुलरिया नगरपालिका–८ भन्सार चोकस्थित असिम अहमदइद्रिसीले चलाएको टाँगाले शनिबार ३ बजे सुनारलाई ठक्कर दिई गम्भिर घाईते बनाएको थियो। घाईते सुनारको बर्दिया अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि नेपालगंज नर्सिङहोममा पु¥याईएको थियो।
नर्सिङहोममा उपचारको क्रममा साँझ ५ बजे सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ। टाँगा चालक इद्रिसीलाई नियन्त्रणमा लिई अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका डिएसपी सुर्य प्रकाश सुवेदीले जानकारी दिए।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया