लुम्बिनी प्रदेशको बजेट : कपिलवस्तुमा प्रदेश स्तरीय आवासीय बालग्राम निर्माण गर्न २ करोड बिनियोजन

कपिलवस्तु । लुम्बिनी प्रदेशको कपिलवस्तु जिल्लामा प्रदेश स्तरीय आवासिय बालग्राम निर्माण हुने भएको छ । प्रदेशमा रहेका सहाराविहिन बालबालिकाको लागि कपिलवस्तुमा बालग्राम निर्माण गर्न २ करोड बिनियोजन गरिएको आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले बताउनुभयो ।
लुम्बिनी प्रदेशको आगामी आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्दै आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले कपिलवस्तुमा प्रदेश स्तरीय आवासिय बालग्राम निर्माण हुने बताउनुभयो ।

खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?

देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद

प्रतिक्रिया