कपिलवस्तुको मायादेवी गाउँ कार्यपालिकामा गठबन्धनको जित

कपिलवस्तु । कपिलवस्तुको मायादेवी गाउपालिकाको कार्यपालिकामा गठबन्धनको प्यानलनै बिजयी भएको छ । कार्यपालिकाको सदस्यका लागी सोमबार भएको निर्वाचनमा गठबन्धनको प्यानलनै बिजयी भएको हो ।
कार्यपालिका सदस्य निर्वाचनबाट नेपाली कांग्रेसका राजकुमारी अहिर, सुभावती पासी, माओवादी केन्द्रका बिमलावती चमार र मिना हरिजन विजयी भएका छन् ।
यस्तै खुल्ला दलित अल्पसंख्यक सदस्यमा कांग्रेसबाट चन्द्रावती पासी र माओवादी केन्द्रबाट अज्ञाराम धोबी विजयी भएका छन् ।

खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?

देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद

प्रतिक्रिया