

प्युठानमा बस दुर्घटना एक वर्षीया बालिकाको मृत्यु


प्युठान ।
प्युठानको माण्डवी गाउँपालिका–१ ढिकावनबाट रातापानी हुँदै घोराही जाने बस दुर्घटनामा परेको छ । माण्डवी–२ सेतोपहरामा शनिबार ना ३ ख ७१३२ नम्बरको यात्रुवाहक बस दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ भने अन्य २६ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–१ की अंशु परियार रहेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी प्रमुख डिएसपी सत्यबहादुर थापाले जानकारी दिए। उनका अनुसार बसमा २७ जना सवार थिए। घाइतेमध्ये १५ जनालाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही पठाइएको छ।


खबर सबै
-
रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प
-
रसुवा भन्सारबाट करिब पाँच सय गाडी बगाएको अनुमान, दुई दर्जन कर्मचारी सम्पर्कविहीन
-
बाढी प्रभावितलाई डब्लूएचओले राहत सामग्री पठाउने
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन
-
‘हिमताल फुटेको हुनसक्छ, स्याटेलाइटबाट पनि हेर्दै छौँ’ : जल तथा मौसम विज्ञान
-
टिमुरेमा ड्युटीमा खटिएका नौजना सशस्त्र प्रहरी सम्पर्कविहीन
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन
-
‘हिमताल फुटेको हुनसक्छ, स्याटेलाइटबाट पनि हेर्दै छौँ’ : जल तथा मौसम विज्ञान
-
टिमुरेमा ड्युटीमा खटिएका नौजना सशस्त्र प्रहरी सम्पर्कविहीन
-
बेत्रावतीको नामै लिएर महाशाखाले दिएको थियो ठूलो बाढीको चेतावनी
-
अम्बिका काफ्लेलाई लुम्बिनी प्रदेशसभा सदस्यबाट हटाउन सिफारिस
-
बैँकिङ् कसुरका फरार पुरूष पक्राउ






प्रतिक्रिया