
अज्ञात समुहद्वारा गाेठमा आगजनी

बर्दिया । बारबर्दिया नगरपालिका—६ धामपुरका चन्द्रबहादुर सुनारको गोठमा अज्ञात समूहले आगजनी गरेको छ । मंगलबार मध्यरातमा आगजनी गर्दा गोठमा राखिएको ट्याक्टर, धान चुट्ने थ्रेसर पूर्णरुपमा नष्ट भएको सशस्त्र प्रहरी नायव उपरीक्षक गोबन्द केसीले बताए ।
आगजनी कसले गर्यो भन्ने अनुसन्धान भइरहेको सप्रनाउ केसीले जनाए । उक्त स्थानमा सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प कतर्नियाबाट सहायक सशस्त्र प्रहरी निरीक्षक सर्वजीत थापाको कमान्डमा सात जनाको टोली खटिएको छ ।
आगजनीबाट करिब १७ लाख रुपैयाँको क्षति भएको प्रहरीको अनुमान छ ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया