

अज्ञात समुहद्वारा गाेठमा आगजनी



बर्दिया । बारबर्दिया नगरपालिका—६ धामपुरका चन्द्रबहादुर सुनारको गोठमा अज्ञात समूहले आगजनी गरेको छ । मंगलबार मध्यरातमा आगजनी गर्दा गोठमा राखिएको ट्याक्टर, धान चुट्ने थ्रेसर पूर्णरुपमा नष्ट भएको सशस्त्र प्रहरी नायव उपरीक्षक गोबन्द केसीले बताए ।
आगजनी कसले गर्यो भन्ने अनुसन्धान भइरहेको सप्रनाउ केसीले जनाए । उक्त स्थानमा सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प कतर्नियाबाट सहायक सशस्त्र प्रहरी निरीक्षक सर्वजीत थापाको कमान्डमा सात जनाको टोली खटिएको छ ।
आगजनीबाट करिब १७ लाख रुपैयाँको क्षति भएको प्रहरीको अनुमान छ ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया