

कपिलवस्तुमा डुवेर एक बालकको ज्यान गयो



भदौ १३ कपिलवस्तु । कपिलवस्तुमा एक बालकको पानी जमेको खाडलमा डुबेर मृत्यु भएको छ ।जिल्लाको कपिलवस्तु नगरपालिका वडा नम्बर ७ धमौली बस्ने जैसराम अहिरको डेढ बर्षका छोराको घर नजिकै पानीको खाल्डोमा डुवेर मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।


खबर सबै
-
बँदेल मार्न अनुमति कुर्दै किसान
-
एसियाली खेलकुदः महिला कबड्डीमा नेपालको जित
-
हथौसा लिटिल पत्रु खाना निषेध अभियान तथा सचेतनामूलक कार्यक्रम
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता
-
राहदानी ठेक्कामा सर्वोच्चबाट सरकारकै निर्णय सदर
-
बृहत्तर लुम्बिनी विकास गर्न साझा कार्यदिशा






प्रतिक्रिया