

जि – २० शिखर सम्मेलन आज देखि सुरु हुँदै

एजेन्सि– । जि २० मुलुकको शिखर सम्मेलन आजदेखि शुरु हुँदैछ। जि–२० मुलुकको अध्यक्ष राष्ट्र इटलीको आयोजनामा आजदेखि भर्चुअलरुपमा सम्मेलन हुन लागेको हो।
सम्मेलनमा विशेषतः तालिबानले सत्ता कब्जापछि अफगानिस्तानमा उत्पन्न परिस्थितिबारे व्यापक विचार–विमर्श हुन सक्ने जनाइएको छ।
सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि सहभागी हुने जनाइएको छ। अफगानिस्तानको मानवीय आवश्यकता, सुरक्षा स्थिति, आतंकवादविरुद्धको लडाइ र मानव अधिकारका विषय सम्मेलनमा रहेको मन्त्रालयले जनाएको छ।
सम्मेलनको अध्यक्षता इटलीले गर्ने छ। इटलीको निमन्त्रणामा मोदीले सम्मेलनमा भाग लिन लागेका हुन्। यसअघि प्रधानमन्त्री मोदीले गत महिना अफगानिस्तानको स्थितिबारे एससिओ सिएसटीओ (सामूहिक सुरक्षा सन्धि संगठन) आउटरिच शिखर सम्मेलनमा भाग लिएका थिए। त्यस क्रममा प्रधानमन्त्री मोदीले अफगानिस्तानमा हालै भएका घटनाक्रमको बारेमा चर्चा गर्दै यसले भारत जस्ता छिमेकी देशहरुमा सबैभन्दा ठूलो असर पार्ने बताउनु भएको थियो।


खबर सबै
-
पेट्रोलियम पदार्थको मूल्य घट्न अझै केही समय लाग्छ : अर्थमन्त्री वाग्ले
-
लुम्बिनी प्रदेशलाई क्षेत्रिय आईटी हब बनाउने गुरुयोजना सार्वजनिक
-
श्रृङ्गिघाट सामुदायिक वनको प्रभावकारी कदम, वन संरक्षणसँगै सामाजिक उत्तरदायित्वमा पनि सक्रिय
-
प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख रानामगर सवार गाडी दुर्घटना
-
कपिलवस्तुका दुईसहित लुम्बिनीका ३ पालिकाले ल्याउन सकेनन् आगामी बजेट
-
लायन्स क्लब अफ कपिलवस्तुको ९औं पद हस्तान्तरण: पौडेलको सफल कार्यकालपछि क्षेत्री आए नेतृत्वमा
-
प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख रानामगर सवार गाडी दुर्घटना
-
कपिलवस्तुका दुईसहित लुम्बिनीका ३ पालिकाले ल्याउन सकेनन् आगामी बजेट
-
लायन्स क्लब अफ कपिलवस्तुको ९औं पद हस्तान्तरण: पौडेलको सफल कार्यकालपछि क्षेत्री आए नेतृत्वमा
-
ब्राइट लुम्बिनीको १३औँ स्थापना दिवस : ‘प्रथम ब्राइट डान्स आइडल’ बने विजय घर्ती
-
ब्राइट लुम्बिनीको १३औं वार्षिकोत्सव सम्पन्न, प्रथम “ब्राइट डान्स आइडल” को उपाधि घर्तीलाई
-
रुपन्देही : विद्युत् सबस्टेसनबाट १६ अजिङ्गरका बच्चा उद्धार







प्रतिक्रिया