

कपिलवस्तुमा कोरोना संक्रमणबाट एक जनाको ज्यान गयो, मृतकको संख्या ३



ई–साझाकुरा, भदौ ११
कोरोना बिषय अस्पताल बुटवलमा उपचाररत कपिलवस्तु न.पा. वाड न १ बर्ष ५० का पुरुष १ जना मृत्यु भएको पुष्टि भएको छ ।
उहाँ लामो समय देखि उच्च रक्तचाप, मधुमेहको बिरामी हुनुहुन्थ्यो ।
उपचारकै क्रममा २०७७–०५–०५ गते कोरोना संक्रमण पुष्टि भएको हो । उहाँको मृत्युबारे जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जानकारी दिएको छ ।


खबर सबै
-
बँदेल मार्न अनुमति कुर्दै किसान
-
एसियाली खेलकुदः महिला कबड्डीमा नेपालको जित
-
हथौसा लिटिल पत्रु खाना निषेध अभियान तथा सचेतनामूलक कार्यक्रम
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता
-
राहदानी ठेक्कामा सर्वोच्चबाट सरकारकै निर्णय सदर
-
बृहत्तर लुम्बिनी विकास गर्न साझा कार्यदिशा






प्रतिक्रिया