

प्युठानमा एमालेका ६ जनप्रतिनिधिले रोजे एकीकृत समाजवादी


प्यूठान । नेकपा एकिकृत समाजवाी पार्टीमा जनप्रतिनिधहरुले आफ्नो सनाखत गराउन एक दिन बाकीँ छदा प्युठानमा उपमेयरसहित नेकपा एमालेका ६ जना जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी रोजेका छन् ।
प्युठान नगरपालिकाकी उपप्रमुख शान्ता आचार्य, कार्यपालिका सदस्य चित्रकली नगरकोटी, वडा नम्बर ९ का सदस्यहरु निमबहादुर घर्तीमगर र राजेन्द्र केसीले सोमबार एकीकृत समाजवादीमा सनाखत गरेका हुन् ।
यस्तै सरुमारानी गाउँपालिकाका कार्यपालिका सदस्य मोहम्मद हलिम र टंक सुनारले पनि जिल्ला निर्वाचन कार्यालय प्युठान पुगेर एकीकृत समाजवादीमा सनाखत गरेका छन् ।
मंगलबारसम्म दल रोज्ने समय भएकाले एमालेका अन्य जनप्रतिनिधिहरु पनि आउने एकीकृत समाजवादी प्युठानका अध्यक्ष भोवविक्रम बुढामगरले बताए ।


खबर सबै
-
रसुवा भन्सारबाट करिब पाँच सय गाडी बगाएको अनुमान, दुई दर्जन कर्मचारी सम्पर्कविहीन
-
बाढी प्रभावितलाई डब्लूएचओले राहत सामग्री पठाउने
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन
-
‘हिमताल फुटेको हुनसक्छ, स्याटेलाइटबाट पनि हेर्दै छौँ’ : जल तथा मौसम विज्ञान
-
टिमुरेमा ड्युटीमा खटिएका नौजना सशस्त्र प्रहरी सम्पर्कविहीन
-
बेत्रावतीको नामै लिएर महाशाखाले दिएको थियो ठूलो बाढीको चेतावनी
-
‘हिमताल फुटेको हुनसक्छ, स्याटेलाइटबाट पनि हेर्दै छौँ’ : जल तथा मौसम विज्ञान
-
टिमुरेमा ड्युटीमा खटिएका नौजना सशस्त्र प्रहरी सम्पर्कविहीन
-
बेत्रावतीको नामै लिएर महाशाखाले दिएको थियो ठूलो बाढीको चेतावनी
-
अम्बिका काफ्लेलाई लुम्बिनी प्रदेशसभा सदस्यबाट हटाउन सिफारिस
-
बैँकिङ् कसुरका फरार पुरूष पक्राउ
-
कपिलवस्तुमा ‘पञ्जाबी तड्का’को तीज धमाका, ५ सयदेखि १ हजारमै स्वादिष्ट स्पेशल प्याकेज






प्रतिक्रिया