
वाणगंगामा १२० जनाको स्वाब सकंलन गरीदैँ ।।

भाद्र ८ कपिलवस्तु
कपिलवस्तुको जिल्लाको बाणगंगा नगरपालिकामा समुदायमा कोरोना देखिएपछि पिसिआर परिक्षणको दायरालाई बढाइएको छ । धमाधम समुदायमा कोरोना फैलिन थालेपनि नगरपालिका पनि कोरोना नियन्त्रणका लागी तोतेको छ । पछिल्लो समय नगरपालिकाले देनिक जसो स्वाब सकंलनलाई तिव्रता दिएको छ भने संक्रमितहरुको सम्पर्कमा रहेकाहरुको पहिचान र तथ्याङ्क संकलनको काम पनि भईरहेको छ ।
नगरपालिकाले आज सक्रमितको कन्ट्रयाक्टमा आएका ९१ जनासहित कुल १२० जनाको स्वाब सकंलन गर्ने भएको छ । बाणगंगा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलका अनुसार नगरपालिकामा कोरोना लागेका १३ सक्रिय संक्रमितहरु रहेका छन् । उनीहरुको सम्पर्कमा रहेका सबैको परिक्षण गरीने पौडेलले जानकारी दिनुभयो ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया