

देश छोडेर ताजीकिस्तान पुगे राष्ट्रपति घानी





विद्रोही समूह तालिबानले अफगानिस्तान कब्जा गरेपछि राष्ट्रपति असरफ घानीले देश छाडेका छन् । उनी देश छोडेर ताजीकिस्तान पुगेको जनाइएको छ ।
देश छाडेपछि सामाजिक सञ्जालमा घानीले लेखेका छन् ‘ तालिवानले तरबार र गनको विजय प्राप्त गरेका छन्, अब उनीहरू देशको मान, सम्पत्ति र आत्मसम्मान जोगाउन उत्तरदायी छन् ।’


खबर सबै
-
राष्ट्रपति पौडेलले फिर्ता गरेको संवैधानिक परिषदसम्बन्धि अध्यादेश पुन: सिफारिस
-
लुम्बिनीका सबै मन्त्रालय तथा निर्देशनालयको सेवा नवनिर्मित भवनबाट
-
लिपुलेक नेपालकै भूमि हो : सरकारका प्रवक्ता
-
क्यानले लिग–२ शृङ्खलाको टिकट मूल्य आधाले घटायो
-
जग खन्ने क्रममा भेटियो ठूलो मात्रामा विस्फोटक पदार्थ
-
रोल्पा घटनाको तीन दिनपछि प्रधानमन्त्री कार्यालयले भन्यो- सिंगो देश शोकमग्न











प्रतिक्रिया