प्रधानमन्त्री ओली राष्ट्रपति भेट्न शितल निवास

एमाले स्थायी कमिटीको आकस्मिक बैठक लगत्तै ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास गएका हुन् । स्थायी कमिटी बैठकले प्रधानमन्त्री ओलीले विश्वासको मत प्राप्त गर्ने गरी र बागमती प्रदेशमा हुन गइरहेको राष्ट्रियसभा निर्वाचनमा एमाले उम्मेदवारलाई जिताउने गरी अघि बढ्ने निर्णय गरेको छ । एमालेले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार भने टुंगो लगाएको छैन ।

प्रतिक्रिया

खबर सबै