

२४ घण्टामा भारतमा सवा लाख कोरोना संक्रमित थपिए





एजेन्सी ।
भारतमा पछिल्लो २४ घण्टाभित्र १ लाख १५ हजार ७३६ जना नयाँ संक्रमित थपिएका छन्। थपिएका सहित भारतमा यतिखेर ८ लाख ४३ हजार ४७३ जना सक्रिय संक्रमित छन्।
पछिल्लो २४ घण्टाभित्र ६३० जना संक्रमितको मृत्यु भएको छ। अहिलेसम्म त्यहाँ १ लाख ६६ हजार १७७ जना संक्रमित मृत्यु भइसकेको छ। भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म एक करोड २८ लाखभन्दा धेरै कोरोना संक्रमणका मामिला थाहा लागेको छ।
हालसम्म ८ करोड ७० लाख नागरिकलाई कोरोना भ्याक्सिन दिइएको बताइएको छ।


खबर सबै
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे











प्रतिक्रिया