
सिन्धुलीमा प्रचण्ड–माधव समुह र ओली समुहबिच झडप


सिन्धली
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधव कुमार नेपाल समुहले बिहीबार आह्वान गरेको आमहड्तालमा उल्लघंन गर्न खोज्दा सिन्धुलीमा झडप भएको छ । आम हड्तालको उल्लघंन गर्न खोज्ने नेकपा (ओली) समूह र प्रचण्ड-नेपाल समूहबिच सिन्धुलीको कमलामाई नगरपालिका ६ शान्तिनगरचोकमा प्रचण्ड–माधब समुह र ओली समुहबिच झडप भएको हाे ।
आम हड्तालको उल्लंघन गरी केपी ओली समुहका केन्द्रिय सदस्य शान्तिमान कार्की लगायतका नेता कार्यकर्ता मोटरसाइकलमा कमलामाई नगरपालिका ६, २ नम्बर बजार देखी ढुङ्गेबास जाँदै गर्दा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य कमलजंग राई लगायतका नेता कार्यकर्ताविच शान्तिनगरमा झडप भएको हो ।
झडपमा संलग्न नेता कार्यकर्तालाई तत्काल पक्राउ गरी कार्वाही गर्न ओली समुहले माग गरेको छ भने भने प्रदर्शनकारी प्रचण्ड–माधव समुहले आफुहरु शान्तिपुर्ण रुपमा आन्दोलन गरिरहेको र वन्द असफल वनाई अराजक गतिविधी गर्नेलाई कार्वाहीको माग गरेको छ ।
झडपबाट थप तनावग्रस्त स्थिति सुजृना हुन नदिन जनपथ सशस्त्र प्रहरी तैनाथ गरिएको छ ।


खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद






प्रतिक्रिया