

सिन्धुलीमा प्रचण्ड–माधव समुह र ओली समुहबिच झडप




सिन्धली
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधव कुमार नेपाल समुहले बिहीबार आह्वान गरेको आमहड्तालमा उल्लघंन गर्न खोज्दा सिन्धुलीमा झडप भएको छ । आम हड्तालको उल्लघंन गर्न खोज्ने नेकपा (ओली) समूह र प्रचण्ड-नेपाल समूहबिच सिन्धुलीको कमलामाई नगरपालिका ६ शान्तिनगरचोकमा प्रचण्ड–माधब समुह र ओली समुहबिच झडप भएको हाे ।
आम हड्तालको उल्लंघन गरी केपी ओली समुहका केन्द्रिय सदस्य शान्तिमान कार्की लगायतका नेता कार्यकर्ता मोटरसाइकलमा कमलामाई नगरपालिका ६, २ नम्बर बजार देखी ढुङ्गेबास जाँदै गर्दा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य कमलजंग राई लगायतका नेता कार्यकर्ताविच शान्तिनगरमा झडप भएको हो ।
झडपमा संलग्न नेता कार्यकर्तालाई तत्काल पक्राउ गरी कार्वाही गर्न ओली समुहले माग गरेको छ भने भने प्रदर्शनकारी प्रचण्ड–माधव समुहले आफुहरु शान्तिपुर्ण रुपमा आन्दोलन गरिरहेको र वन्द असफल वनाई अराजक गतिविधी गर्नेलाई कार्वाहीको माग गरेको छ ।
झडपबाट थप तनावग्रस्त स्थिति सुजृना हुन नदिन जनपथ सशस्त्र प्रहरी तैनाथ गरिएको छ ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया