
लियो क्लब अफ भलवारी सिटिको आयोजनामा अन्तर सदस्य निबन्ध प्रतियोगिता सम्पन्न

ई–साझाकुरा, साउन २५
लियो क्लब अफ भलवारी सिटिको आयोजनामा अन्तर सदस्य निबन्ध प्रतियोगिता सम्पन्न भएको छ ।
लियो रबिन जोशीको सभापतित्व, लायन दुर्गा खाम्चा र दुर्गा गुरुङ ज्युको निर्णायकको भुमिकामा, लियो मदन थापा ज्युको प्रमुख अतिथ्यतामा शुनगाभा रिसोर्ट भलवारिमा भब्य र शब्यका साथ सम्पन्न भएको छ ।

कार्यक्रममा प्रथम लियो कमल अर्याल द्वितीय लियो राम कृष्ण बराल, तृतीय लियो शिशिर अधिकारी तथा सान्त्वना लियो पुजा पाण्डे हुनुभएको छ । कार्यक्रम समापनमा बोल्दै कार्यक्रम सभापति जोशीले भन्नुभयो , अहिले देशका भविष्य भनेको युवाहरु , युवाहरुको क्षमता वृद्धि गर्ने यस्ता किसिमका कार्यक्रम आवश्यक रहेको बताउदै कार्यक्रम सफल पार्न सहयोग गर्ने सबैलाई आभार प्रकट गर्नुभएको थियो ।
बिजेताहरुलाई बधाइ तथा प्रतिस्पर्धामा भाग लिनु भएका सम्पूर्ण सदस्यहरु लियो क्लब अफ भलवारी सिटि परिवारको तर्फबाट सभापति जोशीले आभार व्यक्त गर्नुभएको थियो ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया