

लियो क्लब अफ भलवारी सिटिको आयोजनामा अन्तर सदस्य निबन्ध प्रतियोगिता सम्पन्न



ई–साझाकुरा, साउन २५
लियो क्लब अफ भलवारी सिटिको आयोजनामा अन्तर सदस्य निबन्ध प्रतियोगिता सम्पन्न भएको छ ।
लियो रबिन जोशीको सभापतित्व, लायन दुर्गा खाम्चा र दुर्गा गुरुङ ज्युको निर्णायकको भुमिकामा, लियो मदन थापा ज्युको प्रमुख अतिथ्यतामा शुनगाभा रिसोर्ट भलवारिमा भब्य र शब्यका साथ सम्पन्न भएको छ ।

कार्यक्रममा प्रथम लियो कमल अर्याल द्वितीय लियो राम कृष्ण बराल, तृतीय लियो शिशिर अधिकारी तथा सान्त्वना लियो पुजा पाण्डे हुनुभएको छ । कार्यक्रम समापनमा बोल्दै कार्यक्रम सभापति जोशीले भन्नुभयो , अहिले देशका भविष्य भनेको युवाहरु , युवाहरुको क्षमता वृद्धि गर्ने यस्ता किसिमका कार्यक्रम आवश्यक रहेको बताउदै कार्यक्रम सफल पार्न सहयोग गर्ने सबैलाई आभार प्रकट गर्नुभएको थियो ।
बिजेताहरुलाई बधाइ तथा प्रतिस्पर्धामा भाग लिनु भएका सम्पूर्ण सदस्यहरु लियो क्लब अफ भलवारी सिटि परिवारको तर्फबाट सभापति जोशीले आभार व्यक्त गर्नुभएको थियो ।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया