

अभिव्यक्ति स्वतन्त्रमाथि आजभन्दा पहिले यति ठूलो हमला कहिल्यै भएनः ट्रम्प

काठमाडौं, पुस २९
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आज अभिव्यक्ति स्वतन्त्रतामाथि जति हमला भइरहेको छ, त्यति हमला पहिले कहिल्यै नभएको बताएका छन् ।
टेक्ससमा अमेरिका र मेक्सिकोबीच बनेको पर्खाल हेर्न गएका ट्रम्पले भने, ‘अभिव्यक्ति स्वतन्त्रतामाथि हमला भइरहेको छ, यस्तो पहिले कहिल्यै भएको थिएन । २५ औं संशोधनले मलाई कुनै खतरा छैन तर यसले बाइडेन र बाइडेनको प्रशासनलाई नै हानी हुनेछ ।’
ट्रम्पले थपे, ‘महाभियोगको भ्रम इतिहासको सबैभन्दा ठूलो विच हन्टको हिस्सा हो । अब हाम्रो जनताको घाउमा मलहम लगाउनु हो । शान्ति र स्थिरताको समय हो ।’
उनले भने, ‘मेक अमेरिका ग्रेट अगेन’ अभियानको जग नै कानूनको सम्मानमा निर्भर गर्छ ।’


खबर सबै
-
अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै
-
प्याराग्वेसँग गोलरहित बराबरी खेल्दै अस्ट्रेलिया विश्वकपको नकआउट चरणमा
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो
-
एन्फा निलम्बन प्रकरण : इतिहासमै ठूलो धक्का, समस्या समाधान कसरी होला ?
-
बुटवलमा नक्कली औषधि भेटिएको घटनाप्रति संघको गम्भीर ध्यानाकर्षण
-
पाँच महिनाको नेतृत्व संकट अन्त्य : जनसेवा कृषि सहकारीमा नयाँ नेतृत्व चयन









प्रतिक्रिया