
सुनको मूल्यमा लगातार ‘रेकर्ड ब्रेक’, तोलाको २ लाख ५ हजार ९ सय पुग्यो

सुनचाँदीको भाउले लगातार नयाँ कीर्तिमान कायम गर्दै आइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आज सुनको भाउ तोलामा ६०० रुपैयाँले बढेर दुई लाख पाँच हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
महासङ्घका अनुसार, हिजो सुनको भाउ दुई लाख पाँच हजार तीन सय रुपैयाँ थियो भने, अस्ति पनि सुनको भाउ तोलाको दुई लाख तीन हजार छ सय रुपैयाँ कायम गरी नयाँ रेकर्ड बनाइएको थियो ।
त्यस्तै, चाँदीको भाउले पनि आज नयाँ कीर्तिमान कायम गरेको छ । महासङ्घका अनुसार, चाँदीको भाउ तोलामा १५ रुपैयाँ बढेर दुई हजार चार सय ८५ रुपैयाँ पुगेको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार चार सय ७० रुपैयाँ रहेको थियो ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया