

नेपाल राष्ट बैंकले आज माैद्रिक नीति सार्वजनिक गर्दै


काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति आज सार्वजनिक गर्ने भएको छ। शुक्रबार राष्ट्र बैंकले आगामी आवको मौद्रिक नीति सार्वजनिक गर्ने भएको हो ।
शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आगामी आर्थिक वर्षको मौद्रिक नीति पास गरिसकेको छ । आज दिउँसो मौद्रिक नीति सार्वजनिक गर्न लागिएको छ ।
नेपाल राष्ट्र बैंकले उक्त नीति नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारणमार्फत सार्वजनिक गर्ने जनाएको छ। बैंकले आज सूचना प्रकाशित गर्दै मौद्रिक नीति सार्वजनिक हुने कार्यक्रमको विस्तृत जानकारी दिएको हो। कार्यक्रम बैंकको फेसबुक पेज र युट्युब च्यानलबाट समेत प्रसारण गरिने छ।


खबर सबै
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड






प्रतिक्रिया