इभी गाडीको कर बढेन

विद्युतीय सवारी साधनको कर बढ्ने त्रासमा व्यवसायीले इभी गाडी आयात बढाएको भए पनि बजेटमा यथावत राखिएको छ ।
अर्थमन्त्री विष्णु पौडेलले आगामी आवको बजेटमा विद्युतीय सवारी(इभी) साधन र हाइब्रिडको कर यथावत राखेको घोषणा गरेका छन् । इभी गाडीमा कर बढ्ने हल्ला थियो ।

खबर सबै
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति

रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो

प्रतिक्रिया