बजेट भाषण : सिद्धार्थ राजमार्गलाई स्तरोन्नति गरी डबल लेनको डेडिकेटेड बनाइने

रुपन्देही । लुम्बिनी र गण्डकी प्रदेश जोड्ने सिद्धार्थ राजमार्गलाई स्तरोन्नति गरी डेडिकेटेड डबल ल्याण्डको सडक बनाइने भएको छ ।
संघीय संसद्को संयुक्त बैठकमा बिहीबार आर्थिक वर्ष २०८२र८३ को बजेट प्रस्तुत गर्दै उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले यस्तो बताएका हुन् ।
अर्थमन्त्री पौडेलले सुनौलीपोखरा खण्डलाई २ लेनको डेलिकेटेड सडक बनाउने घोषणा गरेका हुन् । दुई प्रदेश जोड्ने यो सडकबाट भारतीय पर्यटकहरु मुस्ताङ जाने गरेका छन् ।

खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?

देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद

प्रतिक्रिया