प्रत्येक प्रदेशका कम्तीमा तीन विद्यालयमा स्पोर्टस् एकेडेमी सञ्चालन हुने

सरकारले आर्थिक वर्ष २०८२/०८३ मा प्रत्येक प्रदेशमा कम्तीमा तीन विद्यालयमा स्पोर्टस् ऐकेडेमी सञ्चालन गर्न बजेट व्यवस्थापन गरेको छ ।
उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संघीय सदनमा बजेट प्रस्तुत गर्दै प्रत्येक प्रदेशमा कम्तीमा तीन विद्यालयमा स्पोर्टस ऐकेडेमी सञ्चालन गर्न बजेट व्यवस्थापन गरेको जनाए ।
“प्रत्येक प्रदेशमा कम्तीमा तीन विद्यालयमा स्पोर्टस् एकेडेमी सञ्चानल गर्न बजेट व्यवस्थापन गरेको छु,” अर्थमन्त्री विष्णु पौडेलले भने ।
सरकारले आर्थिक वर्ष ०८२/०८३ मा युवा तथा खेलकुदतर्फ ६ अर्ब आठ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

खबर सबै
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति

रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो

प्रतिक्रिया