

प्रत्येक प्रदेशका कम्तीमा तीन विद्यालयमा स्पोर्टस् एकेडेमी सञ्चालन हुने


सरकारले आर्थिक वर्ष २०८२/०८३ मा प्रत्येक प्रदेशमा कम्तीमा तीन विद्यालयमा स्पोर्टस् ऐकेडेमी सञ्चालन गर्न बजेट व्यवस्थापन गरेको छ ।
उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संघीय सदनमा बजेट प्रस्तुत गर्दै प्रत्येक प्रदेशमा कम्तीमा तीन विद्यालयमा स्पोर्टस ऐकेडेमी सञ्चालन गर्न बजेट व्यवस्थापन गरेको जनाए ।
“प्रत्येक प्रदेशमा कम्तीमा तीन विद्यालयमा स्पोर्टस् एकेडेमी सञ्चानल गर्न बजेट व्यवस्थापन गरेको छु,” अर्थमन्त्री विष्णु पौडेलले भने ।
सरकारले आर्थिक वर्ष ०८२/०८३ मा युवा तथा खेलकुदतर्फ ६ अर्ब आठ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।


खबर सबै
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड






प्रतिक्रिया