
अवधी पत्रकार संघ नेपाल कपिलवस्तु शाखाकाे आयाेजनामा रक्तदान

अवधी पत्रकार संघ नेपाल कपिलवस्तु शाखाकाे आयाेजनामा रक्तदान कार्यक्रम सम्पन्न
कपिलवस्तु । अवधी पत्रकार संघ नेपालकाे आयाेजनामा रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ ।
रक्त संचार केन्द्र बुटवलकाे प्रविधिक सहयाेग र अवधी पत्रकार संघ कपिलवस्तु शाखाकाे आयाेजनामा एकदिने रक्तदान कार्यक्रम शिवराज अस्पताल बहादुरगंजमा सम्पन्न भएकाे सचिव बृजेश यादवले बताउनुभएको छ ।
कुल ५५ जनाकाे सहभागिता रहेकाे उक्त कार्यक्रममा
३३ जना ले मात्र रक्त दान गरेका थिए भने बाकी सहभागी मध्ये ब्लड प्रेसर, सुगर लगायतका विरामीले रक्त दान गर्न नपाउने रक्त संचार केन्द्रका प्राविधिकले आग्रह गरेका थिए ।
रक्त दान जीवन दान सरह रहेकाेले हामीले दिएकाे रगत समुहका अधारमा केन्द्रमा संकलन हुन्छ र पछि कुनै प्रकारकाे राेग व दुर्घटना भएमा केन्द्रबाट सजिलै पाइने अवधी पत्रकार संघ कपिलवस्तु शाखाका अध्यक्ष मनिष कुमार गुप्ताले बताउनुभयो ।


खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद






प्रतिक्रिया