पाल्पामा एक व्यक्ति मृत फेला

पाल्पा ।
पाल्पामा एक व्यक्ति मृत फेला परेका छन्।
रामपुर नगरपालिका–३ चनौली घर भई बगनासकाली गाउँपालिका–२ बस्दै आएका ५६ वर्षीय रेबहादुर सूर्यवंशी घरदेखि झन्डै तीन सय मिटर टाढा गोरेटो बाटोको खरबारीको मुन्तिर मृत फेला परेका हुन्।
जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सुनिल मल्लका अनुसार मंगलबार बेलुका साढे ४ बजेतिर उनी खरबारीदेखि झन्डै २० मिटरमुनि उनी मृत फेला परेका थिए।
मृतकको शव पोष्टमर्टमका लागि जिल्ला अस्पतालमा पठाइएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

खबर सबै
-
नागढुंगा–सिस्ने खोला सुरुङमार्गको उद्घाटन
-
काभा पुरुष भलिबलमा नेपालको लगातार चौथो हार
-
रोल्पाका भाइरल बालिकाको भिडिओबाट ट्राफिक प्रहरीको रचनात्मक सडक सुरक्षा सन्देश
-
तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित
-
बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्या ह्वात्तै बढ्यो, १४६६ जनाले गरे अवलोकन
-
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको अनुरोध

लुम्बिनी प्रदेश : कांग्रेसका मन्त्रीहरूले भोलि सामूहिक रूपमा राजीनामा बुझाउने
-
लायन्स क्लव अफ कपिलवस्तुद्धारा ‘लायन्स पार्क’ सरसफाई
-
भारतसँगको खुला बोर्डरले समस्या : गृहमन्त्री गुरुङ

प्रतिक्रिया