

भारतसँगको खुला बोर्डरले समस्या : गृहमन्त्री गुरुङ



गृहमन्त्री सुधन गुरुङले खुला बोर्डरका कारण सीमा क्षेत्रमा धेरै समस्या भोग्नुपरेको बताएका छन्।
शुक्रबार राष्ट्रिय सभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा गृहमन्त्री गुरुङले खुला सीमानाका हुँदा अपराधका घटना बढेको बताए।
‘ओपन बोर्डर हुँदा यता खोज्दा उता भाग्ने, उता खोज्दा यता भाग्ने। धेरै कमिकमजोरी ओपन बोर्डर हुनाले देखियो,’ उनले भने।
आफूले सीमावर्ती नाकाको अनुगमनलाई तीव्रता दिएको उल्लेख गर्दै गृहमन्त्रीले भने, ‘छड्के अनुगमन बढाएपछि सीमा क्षेत्रका सुरक्षाकर्मी चनाखो हुने भएकाले यसलाई सकारात्मक रूपमा लिनुपर्छ।’


खबर सबै
-
पाल्पा : सम्पदा संरक्षणमा बेवास्ता, तानसेनको मौलिकता गुम्दै
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
लुम्बिनी प्रदेशका ११ जिल्लामा डेंगु संक्रमित बिरामी, जिल्लागत अवस्था के छ ?
-
जेन्जी सहिद दिवसमा गोछडाटारका Gen Z युवाद्वारा दीप प्रज्वलन
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
लुम्बिनी प्रदेशका ११ जिल्लामा डेंगु संक्रमित बिरामी, जिल्लागत अवस्था के छ ?
-
जेन्जी सहिद दिवसमा गोछडाटारका Gen Z युवाद्वारा दीप प्रज्वलन
-
पिपरा प्रहरीको इतिहासमा पहिलोपटक महिला कमाण्ड, प्रहरी निरीक्षक कालिका कार्की
-
प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब रुपैयाँ जम्मा
-
सरकारले विदेशसँग माग्यो उद्धार सामग्री






प्रतिक्रिया