
लक्ष्मणघाट मा.वि मा अभिभावक दिवस तथा नतिजा प्रकाशन

रामबहादुर गन्धर्व । बाणगङ्गा नगरपालिका वडा न.६ स्थित श्री लक्ष्मणघाट माध्यमिक बिद्यालय कपिलवस्तुले आफ्नो ४६औं बार्षिकाेत्सव ,अभिभावक दिवस नतिजा प्रकाशन तथा पुरस्कार बितरण कार्यक्रम २०८०साेमबार एक कार्यक्रमकाे आयोजना गरि सम्पन्न गरेको छ।
साे अवसरमा बिद्यालयले पुर्व प्र.अ.कल्लुप्रसाद गुप्ता ,कार्यरत शिक्षक डिल्लीराज शर्मालाई बिद्यालयमा शैक्षिक विकासमा पु-याकाे याेगदानकाे उच्च मुल्यांकन गर्दै मायाको चिनाे सहित सम्मानपत्रले सम्मान गरेको छ। बालबालिकाकाे सहभागीता गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता भन्ने मुल मान्यताका साथ आयोजना गरिएको उक्त कार्यक्रममा बाेल्ने बक्ताहरूले शैक्षिक सफलताको शुभकामना ब्यक्त गर्दै बिद्यालयकाे शैक्षिक गुणस्तर सुधार गर्न सबैले आ आफ्नाे क्षेत्रबाट महत्त्वपूर्ण भुमिका खेल्नुपर्ने ,बालबालिकालाई नियमित बिद्यालय पठाउन आग्रह गर्दै शिक्षालाई प्रविधि मैत्री बनाउनु पर्नेमा जाेड दिए ।
साथै उनिहरूले भौतिक संरचनाले मात्रै शिक्षामा सुधार नहुने हुँदा गुणस्तरीय शिक्षाका लागि प्राविधिक ज्ञानको आवश्यक रहेको बताए ।यसैबीच बिधालयले विभिन्न समयमा सञ्चालन गरेको अतिरिक्त क्रियाकलापमा सहभागी ,कक्षामा उत्कृष्ट हुन सफल छात्रछात्राहरूलाई मेडल र शैक्षिक सामग्रीले गरेको थियो ।
विभिन्न सामाजिक संघसंस्थाका पदाधिकारी ,जनप्रतिनिधि ,शिक्षाप्रेमी शुभेच्छुक ,अभिभावक लगायतको सक्रिय सहभागी रहेको कार्यक्रम ब्यस्थापन समितिका अध्यक्ष हुमनााथ भट्टराईकाे अध्यक्षता लुम्बिनी प्रदेश सभा सदस्य एवं पुर्व स्वास्थ्य मन्त्री बिष्णु पंन्थीकाे प्रमुख आतिथ्यता बाणगङ्गा नगरपालिकाका उपप्रमुख रिता कुमारी चौधरी ,नगर प्रमुखप्रसाशकीय अधिकृत भक्तिराम मरासिनीकाे बिशिस्ट अतिथि माला पन्थीकाे स्वागत र चेतनाथ पौडेलकाे सञ्चालनमा सम्पन्न भएको थियो ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया