

गुल्मी : खोरमै पसेर चितुवाले बाख्रा खायो



गुल्मी : जिल्लाको छत्रको गाउँपालिकामा गएराती खोरमै पसेर चितुवाले बाख्रालाई आक्रमण गर्न आएको छ । छत्रकोट-६ दौघामा चितुवाको आक्रमणबाट एउटा बाख्रा मरेको छ भने तिन वटा बेपत्ता भएका छ्न्।
छत्रकोट गाउँपालिका -६ मा पर्ने दौघाका लक्ष्मण ज्ञवालीको घरमा बाख्राको खोरमा चितुवा पसी एउटा बाख्रा मारेको तिन वटा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
सूचना प्राप्त भएपछि बिहान ७ बजेनै प्रहरी चौकी खर्ज्याङ्गबाट प्रहरी टोलि खटी गएको जिल्ला प्रहरी प्रबक्ता डिएसपी डिल्लीनारायण पाण्डेले जानकारी दिए । रातको समयमा बाख्रा कराएको आवाज सुनेपनि बाख्राधनीहरु डरका कारण उठेका थिएनन् ।


खबर सबै
-
बालविवाहमुक्त वडामै १७ वर्षीया किशोरीको सुत्केरी हुने क्रममा मृत्यु
-
रुकुम पश्चिममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, ९ घाइते
-
सिँचाइ कुलोमा मृत फेला परेकी महिलाको खुल्यो पहिचान
-
बाणगंगा नदिमा आएकाे बाढीमा परि एकजना बेपत्ता, एककाे सकुशल उद्वार
-
यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट
-
कांग्रेसले सातै प्रदेशमा तोक्यो निर्वाचन संयोजक, लुम्बिनीमा कसले पाए जिम्मेवारी ?






प्रतिक्रिया