

सामाजिक सञ्जालबाट चरित्रा हत्या आरोपमा अर्घाखाँचीका एक युवक पक्राउ



काठमाडौं । सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा अर्घाखाँचीको भुमिकास्थान नगरपालिका ४ घर भई हाल जिल्ला ललितपुर महानगरपालिका(१९ कुमारिपाटी बस्ने २९ वर्षीय तुफान केसी रहेका छन्।
पीडित महिलाले फेसबुक म्यासेन्जरमा आएको अपरिचित व्यक्तिको भिडियो कल चिनजानकै व्यक्तिको हो की भनेर रिसिभ गरेको र उक्त भिडियो कलमा अश्लीलता प्रदर्शन गरिरहेको पुरुषले अर्को मोबाइलमा भिडियो अर्को मोबाइलमा रेर्कड गरी राखे र यस्ता गतिविधि नगर्न उक्त व्यक्तिलाई आग्रह गरेको बताएकी छन्।
तर, पीडित महिलाको फेसबुकमा पोष्ट गरेका तस्बिरहरूमा समेत अश्लील र अपमानजनक शब्दहरू प्रयोग गरी कमेन्ट गरी चरित्र हत्या गरेपछि ब्युरोमा उजुरी परेको थियो।
उनलाई विद्युतीय कारोबार ऐन २०६३, अपराध अन्तर्गतको कसूरमा मंगलबार काठमाडौंबाट पक्राउ गरी काठमाडौं जिल्ला अदालतको आदेशले सात दिनको म्याद थप भई आवश्यक अनुसन्धान कार्य भइरहेको साइबर ब्युरोले जनाएको छ।
अन्नपूर्ण पोष्टबाट ।


खबर सबै
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी
-
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिने
-
बजेटमा लुम्बिनी प्रदेश : सडक र सिँचाइ क्षेत्रलाई प्राथमिकता
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी
-
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिने
-
बजेटमा लुम्बिनी प्रदेश : सडक र सिँचाइ क्षेत्रलाई प्राथमिकता
-
सरकारले मदिरा र चुरोटको कर बढ्यो
-
२१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट घोषणा
-
सरकारी कर्मचारीको तलब वृद्धि, नयाँ तलब अब कम्तीमा ४० हजारदेखि १ लाखसम्म कायम











प्रतिक्रिया