
बाणगंगाको बनगाइमा बस दुर्घटना, सबै यात्रु सकुशल

साझाकुरा । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ७ कोइली बनगाइमा सोमबार दिउसो यात्रुवाहक बस दुर्घटनामा परेको छ ।
कपिलवस्तुको कृष्णनगरबाट बुटवलका लागि जाँदै गरेको लु २ ख १६५६ नम्बरको बस सडकदेखि किनारमा पल्टिएको हो । उक्त बसमा सवार ७ जना यात्रु समान्य घाइते भएको भए पनि उनीहरुको सामान्य उपचार पछि डिस्चार्ज भएको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।
बस आफै अनियन्त्रित भई सडक देखि किनारमा पल्टिएको प्रहरीले जनाएको छ । बस दुर्घटनामा परेको भए पनि कुनै मानवीय क्षेती नभएको प्रहरीले जनाएको छ ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया