
अर्घाखाँचीमा करेन्ट लागेर २६ वर्षीय युवकको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीमा जंगली जनावर बदेललाई थापेको विद्युतीय पासोमा परी करेन्ट लागेर एक २६ वर्षीय युवकको मृत्यु भएको छ ।
जिल्लाको छत्रदेव गाउँपालिका वडा नम्बर ३ मथुरामा अस्थायी रूपमा बिगत दुई महिनादेखि बस्दैआएका गुल्मीको मुसिकोट नगरपालिका ३ का २६ वर्षका विमल महतको करेन्ट लागेर मृत्यु भएको हो।
आइतबार राति १०ः४५ बजे अंरिगाल पोलेर फर्किने क्रममा छत्रदेव गाउँपालिका ३ मथुराका केशव खनालले बँदेललाई थापेको विद्युतीय पासोमा परेर महतको उपचारको क्रममा जिल्ला अस्पताल अर्घाखाँचीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्णप्रसाद घिमिरेले जानकारी दिनुभयो ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया