

अर्घाखाँचीको सुपादेउरालीमा माथिबाट खसेको ढुंगाले लागेर महिलाको मृत्यु




अर्घाखाँची । अर्घाखाँचीमा भीरबाट खसेको ढुङ्गाले लागेर एक जनाको ज्यान गएको छ । आर्घाखाँचीको सुपा देउराली मन्दिर परिसरमा माथिबाट खसेको ढुङ्गाले लागेर एक महिलाको मृत्यु भएको हो ।
मन्दिर परिसरमा पसल सञ्चालन गर्दै आएकी सन्धिखर्क नगरपालिका–७, बागमारा निवासी ३५ वर्षीय कल्पना थापाको ढुंगाले लागेर मृत्यु भएको वडाअध्यक्ष चुरा बहादुर केसीले जानकारी दिए।
वितग ३ वर्षदेखि उनले सुपादेउराली मन्दिर परिसरमा पुजाका सामग्रीको व्यवसाय गर्दै आएकी थिइन् । पसल बाहिर बसिरहेको अवस्थामा माथिबाट खसेको ढुंगाले लागेर उनको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।


खबर सबै
-
बिरामीको भिडियो सामाजिक सञ्जालमा राखेपछि भैरहवाका डा. शाह माथी कार्वाहीको चेतावनी
-
मालपोत कार्यालय रुपन्देहीका सुब्बा दुई लाख घुससहित पक्राउ
-
सरकारी छाप र दस्तखत दुरूपयोग आरोपमा तीन जना पक्राउ
-
सरकारी अस्पतालमा पनि सातामा दुई दिन बिदा
-
१२ समितिका सभापतिले गरे सपथ ग्रहण
-
प्रधानमन्त्री बालेन शाहलाई वारेस राख्न अनुमति
-
सरकारी अस्पतालमा पनि सातामा दुई दिन बिदा
-
१२ समितिका सभापतिले गरे सपथ ग्रहण
-
प्रधानमन्त्री बालेन शाहलाई वारेस राख्न अनुमति
-
विश्व शान्तिका लागि काठमाडौं-लुम्बिनी साइकल यात्रा
-
सांसद आचार्य टोलटोलमै राय, संकलन र विकास योजनामाथि छलफल
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?











प्रतिक्रिया