

भेटाएको मोबाइलबाट फेसबुकको प्रयोग गरी चरित्र हत्या, एक जना पक्राउ


काठमाडौं । भेट्टाएको मोबाइलमा लगइन भएको सामाजिक सञ्जाल (फेसबुक, म्यासेन्जर) मार्फत युवतीको चरित्रहत्या गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीको केन्द्रीय साइबर ब्युरोले रोल्पाको सुनिल स्मृति गाउँपालिका–५ का २२ वर्षीय ओमप्रकाश महरालाई रोल्पाबाट पक्राउ गरेको हो। पक्राउ परेका महराविरुद्ध जिल्ला अदालत काठमाडौंबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाइएको छ।
एक युवतीको मोबाइल हराएको थियो। उक्त मोबाइल महराले भेट्टाएका थिए। उक्त मोबाइलमा लगइन भएको ती युवतीको सामाजिक सञ्जाल अश्लिल शब्द तथा फेटा, भिडिओहरु पोस्ट गर्ने म्यासेन्जरमार्फत युवतीकै दाइलाई अश्लिल भिडिओ पठाउनेको गरेको पाइएको साइबर ब्युरोका एसपी तथा प्रवक्ता पशुपति रायले बताए।


खबर सबै
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री






प्रतिक्रिया